Websoft University

१ लाख बढी मूल्यको अवैध सामान बरामद


मोरङ, मंसिर २० गते । रातो तारा डट कम,“सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” अभियान अन्तर्गत प्रहरीले मोरङकोविराटनगर महानगरपालिका-१५ बाट अन्दाजी १ लाख १७ हजार ४ सय ४८ हाजर मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट तस्करी गरी नेपाल तर्फ ल्याउँदै गरेको अवैध लत्ताकपडा र खाद्यान्न बरामद गरेको हो ।

बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात आजै बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.