Websoft University

सोनी राजभण्डारीको “साटुकी मेरो मन” मा मनिषा सापकोटाको उत्कृष्ट नृत्य (भिडियोसहित)



काठमाडौं,मगसिर २१ गतॆ। रातो तर डट कम,सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत साटुकी मेरो मनसार्वजनिक भएको छ । अविदको शब्द र सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियाोमा मनिषा सापकोटालाई फिचर्ड गरिएको छ । राज महर्जनको कोरियोग्राफरामकुमार केसीको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.