Websoft University

याैनधन्दामा संलग्न १२ जनालाइ प्रहरीले पक्राउ गर्यो

फायल फोटो-

बिराटनगर मंसिर २६ गते । इटहरी स्थित हाेटल दियालाेबाट याैनधन्दामा संलग्न १२ जनालाइ प्रहरीले पक्राउ गर्यो पक्राउ पर्नेहरूमा भारत पट्ना ४ बस्ने बर्ष २८ को रविकान्त निराला, कटियारका प्रभाकर कुमार साह,सुमनकुमार मण्डल, सुपौल कटैया दिपेशकुमार मेहता, कटियार ललनकुमार मण्डल, कुन्दन कुमार ठाकुर, बिजय केवड ,निरजकुमार मण्डल रहेका छन् । सप्तरी कन्चनरुपका योगेन्द्र मालाकार, इटहरी २ का रविन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी युवतीको व्यवस्था गर्ने समूहमध्येकी मोरङको केराबारी– १० की तीर्थमाया भुजेल र साथी बनी बोलाउने धरान– ८ की २२ वर्षीया सीमा मगरलाई समेत पक्राउ गरि मुद्धा दायर गरेको छ ।

होटल रविन साहले संचालन गदैं आएका छन् । सुराकीकाे अाधारमा हाेटलमा छापा मारेर पक्राउ गरिएकाे इप्रका इटहरीका इन्सपेक्टर बुद्धि चाैलागार्इले बताए । प्रहरीका अनुसार हाेटलमा युवतीलार्इ रातकाे ४–५ हजार दिएर भारतिय ग्राहक हाेटलवाला र केही दलालले खाेजीदिने गरेका छन् । भारतीयहरूले धेरै पैसा दिने भएकाेले एकै युवतीले एकै रातमा धेरैजनासँग याैन कार्य गरेकाे पाइएकाे प्रहरीले बताएकाे छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.