Websoft University

करेण्ट लागेर १ घाइते


मोरङ, मंसिर १८ गते । रातो तारा डट कम,मोरङको बुढीगंगा गाउँपालिका-१ मा करेण्ट लागेर १ जना घाइते भएका छन् । बिहान ९ बजेको समयमा बिराट मेडिकल कलेजमा ना. ४ ख. ३४९५ नम्बरको ट्रिपरबाट बालुवा अनलोड गर्ने क्रममा माथिबाट बिजुलीको तारमा छुदा सोही ट्रिपरका सह-चालक धनकुट्टा चौविसेगाउँपालिका- ७ बस्ने वर्ष २६ को मदन लिम्बु घाइते भएका हुन् ।

करेण्ट लागेर घाइते लिम्बुलाई उपचारको लागि बिराट नर्सिङ होम पठाईएको इलाका प्रहरी कार्यालय नेमुवाले  जनाएको छ भने चालकलाई प्रहरीकोनियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.