Websoft University

माछापुच्छरे बैंक र एम.आर.डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टर बिच सम्झौता


बिराटनगर, मंसिर २६ गते । माछापुच्छ«्रे बैंक र एम. आर. डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टर प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ«े बैंकको तर्फबाट विराटनगर शाखा प्रमुख श्री अनिलबाबु अधिकारी तथा एम. आर. डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टर प्रा. लिको तर्फबाट प्रवन्ध निर्देशक श्री सत्तेन्द« राउतले हस्ताक्षर गर्नुभएको थियो ।
 
सम्झौता अनुसार अब माछापुच्छ«्रे बैंकका डेबीटकार्ड र के्रडीटकार्ड सुवीधा उपभोग गर्ने ग्राहकहरूले एम. आर. डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टर प्रा. लिका सम्पूर्ण सेवाहरुमा १०% सम्मको छुट पाउन सक्नेछन् ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

साथै, बंैकको देशभर १०६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । यसैगरी बैंकले व्यक्तीगत मुद्दती खातामा ३ महीना देखी ५ वर्षसम्मको मुद्दती गर्ने व्यक्तीहरुलाई वार्षीक १२.५०% ब्याज मासिक व्याज भुक्तानी हुने गरीको सुवीधा ल्याएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.