Websoft University

अबैध समान बरामद


मोरङ, मंसिर २६ गते । रातो तारा डट कम,
मोरङको बिराटनगर महानगरपालिका-१५ का बिभिन्न स्थानहरुबाट १ लाख १० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनिबाट अबैध रुपमा भन्सार छलि ल्याएको खाद्यान्न, लत्ताकपडा तथा किराना सामान बरामद गरेकोहो ।

बरामद गरिएको समान आवश्यक कारवाहीको लागि आजै बिराटनगर भन्सार कार्यालय बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.