काठमाडौ, पुस ३ गते । रातो तारा डट कम, पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियोमा देखा परेका छन् । बोलको म्युजिक भिडियोमा उनि दएिका हुन ।
पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी को अभिनयमा आज आज बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डिबि श्रेष्ठकोशब्द,संगीत, र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकीछन् । उनको यो पहिलो गीत हो दुइ मायालु जोडिको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएकोछ ।
केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन । जनक राज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन,अनिल मगरको नृत्य निर्देशन रहेको छ ।
‘आज आज”गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन । ”आज आज”हेर्नुहोस भिडियो
Post a Comment