Websoft University

किशोरीलाई भारत लैजाने १ पक्राउ


मोरङ, मंसिर २९ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-१५ जोगवनीढाटबाट बिहीवार १ जनालाई पक्राउ गरिएको छ ।

साँझ सवा ७ बजेको समयमा सिमा प्रहरी चौकी रानी र सानो
हात नेपाल नामक सँस्थाले बर्दिवास नगरपालिका-६ महोत्तरी बस्ने ऋषीराज सुवेदीको छोरा बर्ष १९ को ओम प्रसाद सुबेदीले ताप्लेजुङको तेल्लोक घर भएकी १९ बर्षीय किशोरीलाई ललाई-फकाई भारतको जोगवनी तर्फ लैजाँदै गरेको अवस्थामा उद्धार गरी निजलाई पक्राउ गरिएकोहो।

पक्राउ परेका सुवेदीलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ भने किशोरीलाई सानो हात
नेपाल नामक सँस्थाको संरक्षणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.