Websoft University

अवैध सामान बरामद


झापा, पौष १ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले शनिवार अन्दाजी १ लाख ९७ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

ईलाका प्रहरी काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपना भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो हरियो मटर त्यसैगरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको हार्डवेयरका सामान लेडिज कपडा र सुईटर बरामद गरेको थियो ।

बरामद सामानहरु आवश्यक कानूनी प्रकृया पश्चात आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.