Websoft University

कृष्ण कुमार कार्कीले महादेवामा बाढी पीडितलाई १० घर बनाइ दिने


बिराटनगर,मोरङ मंसिर १९ गते । रातो तारा डट कम, ओख्लढुगामा स्थाइ बसोवास भएका हाल कामको सिललामा जापान बस्तै आएका कृष्ण कुमार कार्कीले मोरङको रतुवामाई नरपालिका वडा नम्वर ३ महादवामा बाढी पीडितबाट बिस्तापितका अस्खत पैचान गरि १० घर बनाइ दिने कुरा आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराए ।

२०७५ साल मंसिर २१ गते कार्कीको जन्म दिन परेकोले सोही दिनको अवसर पारेर पुर्व सेनापति रुक्माग्ङत कटुवालको हातबाट सिलन्यास गरि काम सुरु गर्ने र सो निमार्णमा करिव २० लाख लाग्ने अनुमान गरिएको बताएका छन ।

सुकुम्वासिहरुलाई यसप्रकारका घर बनाउन रतुवा माइका मेयर रविन राईले उपयुक्त ठाउमा जग्गा उपलब्द गराई सकेको पत्रकार चित्र कुमार कार्कीले जानकारी गराएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.