Websoft University

गायक राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित



आर पी सौगात,काठमाण्डौं,मंसिर १९ गते । रातो तारा डट कम, राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा चर्चित भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको सर्वाेकृष्ट अभिनय रहेको छ । माया र रोमान्सलाई गीतमा समेटिएको छ । सागर गौत्तमको छयाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.