Websoft University

नेपाल बिधार्थी संघ मोरङमा होम नाथ पोखरेलको दमदार उम्मेद्वारी

शिव भट्टराई - सुनसरी मंसिर १८ गते । रातो तारा डट कम,
विराटनगर, नेपाली काङ्ग्रेस को विधार्थी भात्री संगठन नेपाल विधार्थी संघ को जिल्ला अधिवेशन पुस १४ गेते हुने भएँको
छ ।
संघको अधिवेशन नजिकिँदै गर्दा विधार्थी नेताहरुको दौडधुप पनि बढ्दो छ । संघको अध्यक्षको दावेधारी विभिन्न विधार्थी नेताहरुले गरेँ सगै आफ्नो विधार्थी संग भेटघाट कार्यक्रम उनिहरुले बाक्लो बनाएका छन ।

नेपाल विधार्थी संघ मोरङको अध्यक्षको एक दावेदारी हुन होम नाथ पोखरेल । उनले अध्यक्षको दावेदारी गरेँ सगै आफ्नो विधार्थी सगको गतिविधी बाक्लो बनाएका छन ।

उनले आफ्नो उम्मेद्वारी दावी गरेँ सगै अध्यक्ष पश्चात विधार्थीहरुको हक हित का लागी कसरी अघि बढ्ने भन्ने आफ्नो एजेण्डा सगै उनि विधार्थी माझ प्रस्तुत भएका छन ।

खबर सेरोफेरो सग कुरा गर्दै उनले पछिल्लो समय शिक्षा क्षेत्रमा जुन विकृती छ त्यसको अन्त्य गर्न जिल्ला स्तर बाट विभिन्न निकायको ध्याकर्षण समेत गराउने बताउनु भएँको
छ ।
उनले आफू सभापति भएँ मोरङ जिल्लामा नेवी संघलाई विधार्थीहरुको अभिभावक रहेको महशुस गराउदै मोरङ जिल्लाका सम्पुर्ण स्थानिय तहमा नेवी संघा को विधान विधि अनुरुप संगठनलाई दरीलो बनाउने बताउनु भएँको छ । 

उनले हाल निजी विधालय तथा कलेजहरुले गरिब तथा जेहेनदार विधार्थीहरुलाई १०% छात्र वृद्दी मा पढाउनु पर्ने भएता पनि त्यो कागज मा मात्र सीमित रहेर व्यवहारमा कार्यन्वयन हुन नसकेको बताउदै आफू त्यस तर्फ केन्द्रीत भैइ कार्यन्वयन गराउन पहल गर्ने बताउनु भएँको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.