Websoft University

करेन्ट लागेर बृद्दाको मृत्यु


मोरङ, मंसिर २२ गते । रातो तारा डट कम,मोरङको सुन्दर हरैचा नगरपालिका-२ बेलडागीमा करेन्ट लागेर बृद्दाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजेको समयमा आफ्नै घरको बरन्डामा लुगा सुकाउने क्रममा वर्ष ६२ कि गंगा देवी मेहतालाई करेन्ट लागेको थियो ।

करेन्ट लागी घाईते भएकी मेहतालाई उपचारको लागी विराट नर्सिङ होम विराटनगर लगेकोमा निजको उपचारको क्रममा बिहान ०९:५० बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.