Websoft University

गितकार दिलिप योञ्जनको शब्द सिर्जनामा गायक अजर जगंमको ‘तिमी बिना’ सार्बजनिक (भिडियो सहित)




 रोशन पोखरेल, काठमाण्डौं,मंसिर २१  गते । रातो तारा डट कम,नेपाली संगीत क्षेत्रमा सर्वोकृष्ट रचनाहरुलाई बजारमा ल्याएर सर्वाधिक रुचाइएका गीतकार हुन दिलिप योञ्जन तामाङ उनको शब्द रचनामा गायक अजय जंगमको स्वरमा रहेको “तिमी विना ” बोलको भिडियो सार्वजनिक भएको छ ।

प्रेमका सम्वादलाई गीतमा सर्वाेकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा लाहाङ सुब्बाको एरेन्ज रहेको छ । 

गीतको भिडियोमा एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन रहेको छ । गीतमा जुना आले मगर , सन्जोग खड्का र अर्जुन दुम्जालीको अभिनय रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.