Websoft University

एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा ‘आकाशैँमा जुन छ’ सार्वजनिक (भिडियोसहित)


रोशन पोखरेल-बिराटनगर मगसिर १ गते। रातो तारा डट कम एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा रहेको डान्सिङ गीत ‘आकाशैँमा जुन छ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालु जोडीहरुको प्रेमको कथालाई गीतमा समेटिएको छ । ‘आकाशैँमा जुन छ’ गीतमा नकुल गौत्तम र गायिका गंगा लोहनीको आवाज रहेको छ । 

प्रेमका चोटिला अभिव्याक्तिलाई नेत्र प्रसाद ज्ञवालीले लेखेका हुन भने उनकै लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.