Websoft University

हार्डवेयरका सामान र साईकल बरामद


{फायल फोटो}
मोरङ, मंसिर ६  गते । रातो तर डट कम,मोरङको रंगेली नगरपालिका-६ छोटी भन्सार नजिकबाट प्रहरीले अन्दाजी ३०हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

रंगेली भित्री सडक खण्डमा २ वटा साईकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बिहान ९ बजे बिभिन्न किसिमका हार्डवेयरका सामान बरामद गरेको हो ।

सामान ओसार पसारमा संलग्न व्यक्तिहरु प्रहरी टोलीलाई देख्नासाथ साईकल सहित सामान छाडेर फरार भएका थिए । बरामद सामान छोटी भन्सार कार्यालय रंगेलीमा बुझाईने इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.