Websoft University

ट्रिपरको ठक्करबाट साईकलयात्री घाइते


झापा, कार्तिक ३०  गते । रातो तारा डट कम,झापाको गौरादह नगरपालिका-१ मा मंगलवार ट्रिपरको ठक्करबाट साईकलमा सवार १ जना घाइते भएका छन् । साँझ साढे ६ बजे गौरीगंज-पाडाजुगी स्थित भित्री सडक खण्डमा पाडाजुगी तर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रिपरले बिपरित दिशाबाट आउँदै
गरेको साईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट साईकलमा सवार गौरादह नगरपालिका-१ बस्ने बर्ष ४५ को केदार भुजेल घाइते भई उपचारको लागि दमक स्थित लाईफ लाईन अस्पताल पठाईएको छ । ठक्कर दिने ट्रिपर र चालक फरार रहेकोले
खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.