काठमाडौ, कार्तिक १६ गतॆ । रातो  तारा  डट कम,पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका टिका पुनको  मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘सपनीमा ’ को भिडियो बजारमा आएको छ । गायिका टिका पुन र गायक शरण कुमार माझीको आवाज रहेको छ  । 
नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वाेकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल सर्जक राजिव तामाङको शब्द तथा गायक शरणको लय सिर्जना रहेको छ । 
कृष्ण श्रेष्ठको छायाँकन, अनिल विष्ट प्युठानीको सम्पादन , विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ ।भिडियोमा विरेन्द्र परियार र संगीता क्षेत्रीको अभिनय  प्रशंसा योग्य रहेको छ ।
 
.gif) 
Post a Comment