(फायलफोटो)
शिव भट्टराई - सुनसरी मंसिर ३ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा नगरपालिका-५ स्थित सिदार्थ टोल बस्ने बोग राज बास्तोलाको १ तले पक्की घरको माथिल्लो तलामा विधुतीय लाइन सट भई आगोलागी भएको छ।
आइतबार राति १२:०० बजे आगलागी हुदा रु.४३ हजार नगद अन्दाजी ७ तोला सुन चादीका गरगहना , खाद्यान्न , लता कपड़ा , दराज , फ्रिज ,ग्यास सिलिन्डर लगायत भान्छा कोठा साथै राखन धरणमा रहेको सम्पूर्ण सामान जली पूर्ण क्षतिि भएको छ।
प्रहरी स्थानीय र दमकलको सहयोगमा राति १:३० बजे आगो नियन्त्रणमा लिइयेको गछिया प्रहरी चौकीले जनाएको छ।

Post a Comment