Websoft University

इटहरी चोकमा भीषण आगलागी- नियन्त्रणको प्रयास जारी


सुनसरी कार्तिक २१ गते । रातो तारा डट कम, इटहरी चोककै डिडि मार्केट अगाडि पराजुलीको घरमा अहिले पनि आगलागी भईरहेकोछ ।

प्राप्त जानकारी अनुसार आज अहिले दिउसो १ बजेबाट बिजुली सट भई लागेको आगो निभाउन दमकल प्रहरी सर्वसाधारण समेत लागि परिरहेका भए पनि पुर्ण रुपमा आगो नियान्त्रणमा आउन सकेको छैन ।

यो घर को दोस्रो तलाबाट लागेको आगोले पक्की घर पुर्णनस्टै भइसकेको बताइएकोछ । यसको कति क्षति भयो सो को बिबरण प्रहरीबाट आउनै बाँकी रहेकाले यो समचार पछि बिवरण आए पछि पुन प्रकाशन गरिने
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.