Websoft University

आन्तरिक मामिला तथा कामुन मंन्त्रालयको शुभ कामना आदानप्रदान कार्यक्रम हुदै,


बिराटनगर,कार्तिक २१ गते । रातो तारा डट कम,प्रदेश नम्वर १ को आन्तरिक मामिला तथा कानुन मंन्त्री र कार्यवाहक मुख्य मंन्त्री हिकमत बहादुर कार्कीले शुभ दीपावाली छट पर्वको उपलक्ष्यमा आज आफनै निवास रेग्मी टोलमा शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गर्नु भएकोछ ।

कायैक्रममा उपस्थित १ नम्वर प्रदेशका सासद, राजनीतिक कार्यकर्ता,जनप्रतिनिधि विष्ठि,वरिष्ठ महानुभावहरु, संम्पादक, संन्चारकमीर्, पत्रकार, उधोगपति व्यापारी, कर्मचारी,सुरक्षा कर्मीहरु, शुभ चिन्तकहरु, लाई कार्यक्रममा कार्यवाहक मुख्य मंन्त्री हिकमतबहादुर कार्कीले संम्वोधन गर्दै, यो इतिहासमा पहिलो चोटि प्रदेशले यसरी शुभकामना आदानप्रदान गर्न पाएकोले खुशी हुदै, उपस्थित सबैलाई शुभ कामना दिन चाहान्छु भन्नु भयो ।

त्यसैगरी प्रदेश सरकारले कार्तिक २६ गते १ बजे देखि ४ बजे सम्म बिराटनगरको आर्दश मा बि को प्रागणमा शुभ कामना आदानप्रदान कार्यक्रम राखेको हुँदा सबैले सो दिन पनि उपस्थित भई दिनु हुन निमन्त्रणा गर्नु भएकोछ । उपस्थित सबैले शुभकामना आदान प्रदान अहिले गर्नु हुदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.