Websoft University

जालपादेवी कृषि सहकारी संस्था लिमिटेडको छैटौ साधरण सभा सम्पन्न

(फायलफोटो)
मोहन कुमार राई-मंसिर २ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका वडा नं. ६ स्थित जालपादेवी कृषि सहकारी संस्था लिमिटेडले छैटौ साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष एवं सो कार्यक्रमका सभापति इद्रवहादुर खड्काले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो . प्रतिवेदनमा कृषि व्यवसाय, पशुपालन तराकारी खेती, विउ उत्पादन, मसला वाली, मकैको विउ उत्पादन गर्दै आइरहेको यो संस्थाले आफ्नो कार्यक्षत्र अझ विस्तार गर्दै लैजाने, शेयर सदस्य संख्या बढाउदै लैजाने, नियमित वचत, ऋण प्रवाह लगायतको क्षेत्रमा यस क्षत्रका कृषकह?लाई प्रोत्साहित गर्दै लैजाने भावी योजना रहेको वताउनुुभयो .

कार्यक्रमको अवसरमा लेखा समितिका संयोजक वालिका चौहानले ५८ जना पु?ष, ३) जना महिला गरी ८८ जना शेयर सदस्य रहेको संस्थाको ३६ लाख ! हजार ४ सय (३ ?पैया ८६ पैसा बराबरको आयव्याय सहितको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो .

सो कार्यक्रमको अवसरमा उत्कृष्ठ मसला वाली उत्पादक यज्ञ बहादुर खत्री, धेरै विउ उत्पादक, तरकारी उत्पादक,असल ऋणी, नियमित वचतकर्ता, वालवचतकर्ता, राम्रो विउ उत्पादक, संस्थाका ७) वर्ष माथीका वृद्ध शेयर सदस्यह?लाई सम्मान एवं पुरस्कृत गरिएको संस्थाको व्यवस्थापक इन्द्रबहादुर डाँगीले वताउनुभयो .

शेयर सदस्य रञ्जना राईले स्वागत मन्तव्य गर्नुभएको सो कार्यक्रममा चैनपुर नगरपालिका वडा नंं. ६ का वडाध्यक्ष एवं कार्यत्रमका प्रमुख अतिथि नेत्रबहादुर डाँगी, संस्थाका सल्लाहकार समितिका सदस्य काजीबहादुर डाँगी, शेयर सदस्यह? जसबहादुर राई, गंगाबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो .

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.