Websoft University

कपास उद्योगमा आगलागीबाट ५ लाखको क्षति


सुनसरी, कार्तिक १६ गते । रातो तारा डट कम,
सुनसरीको ईटहरी उप-महानगरपालिका-१० स्थित कपास उद्योगमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट सोही स्थान बस्ने अनिल अग्रवालले संचालन गरेको जय माता दी कपास उद्योगमा कपास पेल्ने मेशिन तातिएर बिहान ८:२० बजे अचानक आगलागी भएको थियो । आगलागीबाट उद्योगमा भएको कपास, मोटर चलाउने मेशिन जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.