Websoft University

फिदा हुसेनमाथि गोली प्रहार - उपचार गर्न लादै गर्दा बाटैमा मृत्यु

बिराटनगर मंगसीर ५ गते । रातो तारा डट कम,सुनसरीको दुहबीमा ईटा उघोगमा कार्यरत म्यानेजरमाथि गोली प्रहार भएको छ ।

दुहबी ९ छाताबेली मा रहेको जय बाबा इटा उघोगमा ड्युटी गई रहेको बेला नहरमा  उघोगका म्यानेजर ५४ बर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको हो ।

उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लालादै गर्ददा बाटोमै मृत्यु भएको छ।

उनलाई आज बिहान ६.३० को समयमा अज्ञात समुहले गोली प्रहार गरेको हो । गोली प्रहार गर्ने समुहको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.