Websoft University

१३ हजार बोट गाँजा फडानी


धनकुटा, मंसिर ४ गते । रातो तर डट  कम,प्रहरीले धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका तथा अवैध रुपमा खेति गरिएको अन्दाजी १३ हजार ६ सय बोट गाँजा फडानी गरी नष्ट
गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यलय पाख्रिबास र भेडेटारबाट गाँजा फडानी गर्न निस्किएको प्रहरी टोलीले धनकुटा शहिदभूमी गाउँपालिका-५ को लामिटार, खोकुटार र खोकुको भीर पाखा लगायत जंलमा
रहेको ८ हजार बोट त्यसैगरी पाख्रिबास नगरपालिका-८ बैकुण्ठेमा ३ सय बोट र धनकुटा साँगुरीगढी गाउँपालिका-९ हर्दियामा ५ हजार २ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.