Websoft University

विरेन्द्र ढकालको शब्द तथा बद्रि पाठकको लय सिर्जनामा मार्मिक भिडियो ”दैब किन ” हेर्नुहोस भिडियो सहित


काठमान्डौ , मंसिर ५  गते । रातो तारा डट कम,आशा खड्काको अभिनयमा अहिले सम्मकै मार्मिक भिडियो ”दैब किन ” गीतको वियोगान्त भिडियो बजारमा आएको छ । ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायिका भिममाया गुरुङको आवाजमा रहेको निकै मार्मिक भिडियो बजारमा आएको छ । 

पतिको वियोगमा रहेकी नारीको मनको पिडालाई समेटेर गीत तयार पारिएको छ । आफुलाई माया गर्ने प्यारो श्रीमानको मृत्यु पछि समाजले दिने पिडा र नारीहरुले भोग्ने पिडालाई गीतमा समेटिएको छ । विरेन्द्र ढकालको शब्द तथा बद्रि पाठकको लय सिर्जना रहेको छ ।

मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”दैब किन ” गीतमा सुमन खतिवडा र आशा खड्काको अभिनय रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.