Websoft University

नेत्रहीन क्रिकेटखेल प्रतियोगिता हुने


बिराटनगर,र्मसिर ३ गते । रातो तारा डट कम,नेत्रहीन क्रिकेट संघले यही मंसिर ५ गते देखि ८ गते सम्म बिराटनगरमा संन्चालन हुने भएकोछ ।

नेत्रहीन क्रिकेट संघ नेपालका खेल कार्यक्रम संयोजक दिरोज गिरीले आज यहाँ पत्रकार सम्मेलन गरेर यो खेल यसै वर्षबाट सुरु भएको र कादुरी च्यारिटेवल फाउन्डेशन,बिराटनगर महानगर पालिका, स्थानिय समुदायको सहयोगमा हुन लागेको खेलमा म्याग्दी,इाापा,बर्दिया,र त्रिभुवन आर्मी क्लब समेतका ६० खेलाडी समावेश गरेर खेलाईने जानकारी गराइएको
 थियो ।

यो खेलको लागत करिव रु ७५ हजार आउने अनुमान गरिएकोछ भने बिजेता प्रथमलाई रु २० हजार दोस्रोलाई १० हजार पुरस्कारको व्यवस्था रहेको जानकारी गराइएको थियो ।

नेत्रहीन क्रिकेटखेल प्रतियोगिता सफल बनाउन आयोजक,बिभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.