Websoft University

प्रहरी चौकी गछियाले अवैध उत्खनन गरिरहेको ट्याक्टर नियन्त्रणमा लियो


शिव भट्टराई - सुनसरी कार्तिक ७ गते । रातो तारा डट कम,
प्रहरी चौकी गछियाले अवैध उत्खननमा सक्रिय एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।प्रहरीले को २ त ७६३८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

सुन्दरहरैचा ६ र ७ को बीचमा अवस्थित गछिया खोलाको निषेधित क्षेत्रबाट सो ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी चौकी गछियाले जनाएको छ।निषेधित क्षेत्रमा अवैध रुपमा गिट्टी उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लीईएको ट्याक्टरलाई कारवाहीको लागि सुन्दरहरैचा नगरपालिका पठाएको गछिया प्रहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.