Websoft University

राजकुमारी चौधरीले आफनो मान हानी भएको भन्दै फेसबुक प्रयोग कर्ता उपर प्रहरीमा उजुर गर्ने

बिराटनगर,साउन १९ गते । रातो तारा डट कम,बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरी उपमेयर भइसके पछि पटक पटक घरायसी इागडा हुने गरेको बताउनु भएकोछ।

यो नितान्तै घरायसी श्रीमान श्रीमती बिचको इागडाको पाइदा उठाउदै केहि फेसबुक प्रयोग कर्ता हरुले खास कुरा नबुइिा आफनो फेस बुक वालमा मनपरी लेखेर मेरो मान हानी पु¥याउने काम गरेकाले यि सन्जाल प्रयोग कर्ता उपर उनिहरुले लेखेका सामाग्रीहरु समेत राखि कारवाहीका लागि प्रहरीमा उजुरी दिने जानकारी गराउनु भएकोछ ।

जथाभावि अर्काको जिवन माथि खेलवाड, मान हानी हुने गरि फेस बुकमा मनपरी लेख्नेहरु उपर सरकारले कडा भन्दा कडा कारवाही गर्नु उचित हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.