ज्ञानेन्द्र प्रसाद दाहाल-
बिराटनगर,साउन १९ गते । रातो तारा डट कम,बिराटनगरमा खोजी समाज सेवा संस्था २०७४ सालमा स्थापना भए देखि महिलाहरुको हकहितमा काम गर्दै आएको सस्थाकोरुपमा परिचित हुदैआएको पाइएकोछ ।
खोजी समाज सेवाकी सस्थापक अध्यक्ष भावना खरेल,संस्थाका कार्यसमिति सदस्यहरु र आवद्घ समाज सेवी महिलाहरुको पहलमा महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्य राखेर समय समयमा तालिम संन्चालन गर्दै आउनु भएकोछ भने पिछडिएका क्षेत्रका प्राइमरी स्कुलहरुमा साना नानीहरुको स्वास्थ्य परिक्षण र सामाजिक अन्य प्रकारका सेवा भावका कामहरु पनि गर्दै आएको छ ।
खोजी समाज सेवाले अन्य क्षेत्रहरुमा पनि सहयोगी कामहरु गर्दै आएको बुइिाएकोछ । यो सस्थाकी संस्थापक अध्याक्ष भावना खरेलले महिलहरुको साथ सहयोगमा समाजा निकै राम्रा कामहरु समेत गर्दै आएको पाइएकोछ. ।
हामीलाई प्राप्त जानकारी अनुसार बिराटनगर मिलन चोक घर भएका वर्ष ४८ का ज्ञानेन्द्र प्रसाद हादाल २०७४ चैत्र देखि अज्ञात रागका कारण बिरामी भएर बिराटनगरको श्री अस्पता नोवेल अस्पताल न्युरो अस्पता धरानको बिपी कोइराला बिज्ञान प्रतिष्ठान पटना सम्म धाएर निको नभए पनि आर्थिक अवस्था कमजोर भएकै कारण बिरामीले थलिएर उनी घरै बसेका थिए ।
यो कुरा खोजी समाज सेवा केन्द्रकी अध्यक्ष भावना खरेलले थाहा पाए पछि निजकै पहलमा समाजसेवी महिलाहरुको साथ सहयोग लिएर बिभिन्न ठाउबाट सहयोग जम्मा गरि उपचारको लागि रु १ लाख र आफतहरुको समेत सहयोगमा भारु रु १ लाख उललब्ध गराइ भारतको दिल्लीको म्याक्स अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
उपचार पछि हालै फर्केका बिरामी ज्ञानेन्द्र प्रसाद दाहाललाई भेटन आज रातो तारा डट कम,को प्रतिनिधि वहाँको घरैमा पुगेर वहाँ सगै कुरा पनि गरेका थियो ।
हामीले कुरा गर्दा गर्दै मेरो अन्तिम अवस्थामा भावना खरेल र सहयोगी महिला दिदी बहिनीहरुले म लाई सहयोग गर्नु भयो, वहाँहरुलाई धन्यावाद छ भन्दै म अहिले धेरै प्रतिशत राम्रो भएकोछु रोग केहि देखिएन पिसावमा केहि खरावी भएको पाइएको बताउनु भयो ।
मेरो आर्थि अवस्था कमजोर भएकाले अव ३,३ महिनामा उपचार कै लागि दिल्ली जानु पर्ने भएकाले अरु सहयोग जुटाइ दिनका लागि सबै सग हार्दिक अनुरोध पनि गर्दछु भन्नु भयो ।

Post a Comment