Websoft University

नारायण नेपाली र गोविन्द नेपालीको नयाँ तिज गीत ” बुढीले सत्यानासै पारी”( हेर्नुहोस भिडियो)

रोशन पोखरेल , बिराटनगर  साउन ४ गते । रातो तारा डट कम
गायिका लक्ष्मी सिमाली , अस्मिता श्रेष्ठ र गायक नारायण नेपाली र राजकुमार काफलेको आवाजमा नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा नयाँ तिज ” बुढीले सत्यानासै पारी”को भिडियो बजारमा आएको छ । हास्य प्रधान विषय बस्तुमा गीत तयार पारिएको छ ।

सामाजिक विकृती र नेपाली समाजको तितो यथार्यलाई राजकुमार काफले , विमल श्रेष्ठ र टिका भुजेलले लेखेका छन भने राजु क्षेत्रीको संगीत संयोजन गीतमा रहेको छ । यस गीतको म्युजिक भिडियोमा सरापे , काजिश श्रेष्ठ, अञ्जली अधिकारी र आयुष्माको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ । रेशम दलार्मीले छायांकन गरेको उक्त भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.