Websoft University

घरेलु मदिरा बरामद

मोरङ, असार २६ गते।रातो तारा डट कम,
प्रहरीले मोरङको बेलबारीबाट मंगलबार घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको क्युआरटी टोलीले मंगलबार बिहान बेलबारी नगरपालिका ११ नलबारीबाट एक सय दश लिटर घरेलु मदिरा बरामद गरेको कुरा रातो तारा लाइ जानकारी गराएको छ।

प्रहरीको टोलीलाई देख्नासाथ साइकलमा मदिरा बोकेर बेच्ने लैजादै गरेका मानिसहरु मदिरा छाडेर भागेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.