Websoft University

गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको नयाँ तीज गीत “कोरियन साडी ” हेर्नुहोस भिडियो


रोशन पोखरेल, काठमान्डाैै साउन १ गते । रातो तारा डट कम,
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा गीत संगीत पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गायिका इन्दिरा गैरेको नयाँ तिज गीत “कोरियन सारी”को भिडियो बजारमा आएको छ ।  गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको सुमधुर आवाज गीत तयार परिएको छ  ।

तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । गीतमा मनमा जस्तो सुकै पिडा भएपनी आफु मनमा खुशी बोकेर ब्रत बस्ने कुरा गीतमा गरिएको छ । गीतलाई शरद पाण्डेले लेखेका हुन भने लय तथा संगीत पनि उनैले गरेका छन । 

गितको डान्सिङ भिडियो लाई दुर्गा पौडेलले क्यामेरामा कैद गरेका छन भने डान्सिङ गीतहरुमा ख्याति प्राप्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन । साथै कलाकारको अभिनयलाई जिवन्त राख्दैको भिडियो सम्पादन दिपक विष्टले गरेका छन । 
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.