Websoft University

राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाजमा “तीज आएको बेला” (भिडियो सहित)


काठमाडौ असार २५ गते । रातो तारा डट कम,
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा सुपारी म्युजिक प्रालीको प्रस्तुतीमा अनु राना मगर र ओम प्रकाश परियारको निकै रमाइलो तिजको गीत “तीज आएको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा वियोगान्त भावहरु भन्दापनि स्वच्छ मनोरञ्जन दिनको लागी आफुहरुले निकै मेहनत गरेर गीत बजारमा ल्याएको गायिका अनु राना मगरले बताइन । गीतमा राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाज रहेकोछ ।

जिवन प्याकुरेलको शब्द सिर्जना तथा राजेन्द्र कडेँलको मौलिक लय सिर्जना तथा विनोद बाजुरालीको एरेन्जमा निकै रमाइलो गीत बजारमा आएको हो ।

गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने प्रविन भटटले सम्पादन गरेका छन । गीतको भिडियोमा प्रकाश सपुत , अन्जली अधिकारी , उज्वल गीरी दानविरको नित्य रहेको छ । निकै राम्रो नित्य निर्देशन गर्ने काम भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन ।

हेर्नुहोस भिडियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.