Websoft University

साईपा खोला किनारामा रामबहादुर को शव फेला पर्यो

गाईघाट,असार ३२ गते । रातो तारा डट कम,
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा न.३ का वडा सदस्य राम वहादुर मगर साईपा खोलामा मृत अवस्थामा सोमबार फेला परेकाछन् ।

दुई दिन अघि देखि हराईरहेका मगरको शब सोही वडाको साईपा नदी छेउमा स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. नवराज भट्टले  रातो तारा लाइ
घटनाको  अनुसन्धान गरिरहेको जनाएका छन।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.