Websoft University

लोकेन्द्र शाही र टिका पुनको सुमधुर आवाजमा ‘ चैतेदशैँ मेलामा’ (भिडियोसहित)


आर पोखरेल,काठमान्डौँ, चैत ६ गते । रातो तारा डट कम, 
नेपालमा मनाइने विभिन्न चाडपर्वहरु जस्तै चैते दशैँको पनि आफनै प्रकारको विशेषता रहेको छ । यसै  पर्वको चर्चा परिचर्चा गदै  मेला मा मायालु जोडीको अभिब्यतिmलाई समेटेर गीत बजारमा आएको छ । 

भैरव कालिका म्युजिक प्रालीको प्रस्तुतीमा दिपक नेपाली र राम सुवेदीको पहिलो  लोकदोहोरी गित ‘चैते दशैँ मेलामा ’ सार्वजनिक भएको छ । चर्चित गायक लोकेन्द्र शाही र गायिका टिका पुनको आवाजमा सजिएको उक्त गीतलाई दिपक नेपालीले शब्द संकलन गरेका हुन भने राम सुवेदीले संगित भरेका छन । 

आफुले संगितको क्षेत्रमा थेरै मात्रामा भएपनि आफनो कला र सस्कृतिलाई बचाउनको लागी निरन्तर रुपमा लागि परेको गायक लोकेन्द्रले बताए । 
काजिश श्रेष्ठको निर्देशन तथा किरण चौसियारको छायांकन तथा दिपक विष्टको सम्पादनमा गीतको म्युजिक भिडियो बजारमा आएको हो  । भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको छ । 
हेर्नुहोस् भिडियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.