Websoft University

सुनकोशी गाउँपालिकाको नाम परिवर्तन भयो


श्याम राई- दयपुर फागुन २१ गते । गते रातो तारा डट कम,
उदयपुरको सुनकोशी गाउँपालिकाको नाम परिवर्तन गरिएको छ ।

गाउँपालिका सबै पदाधिकारीहरुले नाम परिवर्तनको लागि सघीय मामिला मन्त्रालयमा लिखित रुपमा निबेदन गरेपछि मन्त्रालयको स्वीकृतिमा उक्त गाउँपालिकाको नाम लिम्चुङबुङ नामकरण गरिएको हो ।

नेपालको धेरै ठाउँमा सुनकोशी गाउँपालिका भएको आफुहरुले सुनेकाले सबैको सहमतिमा गापाको नाम परिवर्तन गर्नु परेको अध्यक्ष मेजर राई बताए ।

चाम्लिङ भाषाामा लिम्चुङबुङको अर्थ सुनाखरी फुल
भन्ने जनाछ । उक्त फुल स्थानी बासबोटे,बराह, बलाम्ता र
ताम्लीछा क्षेत्रमा पाईने गरेकोले सोही फूलको नाममा
गाउँपालिकको नामाकरण गरिएको अध्यक्ष राईले बताए ।

स्थानीय राई जातिको बिबाह अबसरमा बाबुमाईती ढोग भेट गर्दा र छोरी चेलीले माईतीलाई ढोगभेट गर्दा उक्त फुल उहार
दिने गरेको र बिभिन्न औषधिको रुपमा सुनखरी फुल प्रयोग
हुर्दै आएको स्थानीय महेस कार्कीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.