Websoft University

क्रिकेट खेलाडिलाई प्रन्सिपले सम्मान गरे


विराटनगर, फागुन २१ गते । रातो तारा डट कम,विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले  क्रिकेट खेलाडिलाई सम्मान गरेको छ ।

भर्खरै इटहरीमा सम्पन्न भएको एक नम्बर प्रदेशस्तरिय एक्सपर्ट अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधी जित्न सफल खेलाडिहरु तथा प्रशिक्षकलाई आज सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकालगायतले सम्मान गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.