Websoft University

भानुको १९ अाै बार्षिकउत्सव सम्पन्न


रबिन्द्र बराल-रगेली,माेरंङ चैत्र ३, शनिबार ।
रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ७ मा २०५३ सालमा अवस्थित  भानु मेमोरियल एकाडेमी बाेर्डिङले शनिबार १९ अाै वार्षिकोत्सब विभिन्न कार्यक्रम गरिएको
थियोे ।

उक्त कार्यक्रममा पानसमा बत्ती बालेर रंंगेलीका मेयर दिलिप बगडियाले गरेका थिए। साे कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र मंन्डल,रुपेश मंन्डल,मिनिल्यान्ड बाेर्डिङ स्कुलका बिकर्ण कार्की ,पन्नालाल मंन्डल,लगायत काे उपस्थित समेत रहेको
छ ।

कार्यक्रममा बाेर्डिङका कक्षा नर्सरी देखी १० सम्मका बिधार्थीहरुलाइ बर्ष भरि भएकाे खेलकुद तथा अन्य क्रियाकलाप   मा प्रथम,द्वतिय,र तृतीय हुने छात्र ,छात्रा हरुलाई  पुरस्कर समेत प्रदान  गरेेेेका  थिए  ।

उक्त कार्यक्रममा बिधार्थि हरुले   माैलिक सस्कृतीक झल्काउने नृत्य तथा बिधार्थीले बनाएकाे हस्तकलाका सामाग्री समेत प्रदशन गरिएको थियोे । मेयर दिलिप बगडीयाले भने मेराे लागि सरकारी बिधालय र निजि बिधालय सबै बराबर रहेको र अबका दिन हरुमा निजि लाई पनि सहयोग गर्ने प्रतिव्रधता जनाएका छन ।  उनले भने निजि बिधालय ले शुल्क भने कम गर्नु पर्ने कुरामा जाेड दिएका थिए ।  ग्रामीण क्षेत्रमा रहेर पनि रगेलीका निजि बिधालयले गरेकाे सफलताको प्रशासा समेत गरेका थिए  ।

प्याब्सन माेरगका अध्यक्ष समेत रहेको प्रीन्सिपल सुनिल पाैडेलले अाफ्ना बिधार्थीहरु लण्डन बाट पि एज डी  डाक्टर नर्स ,प्राध्यापक समेत भएको बताउनु भयो । उक्त कार्यक्रममा बिधालय का संस्थापक  नवीन्द्र  बिक्रम शाहको
 सभापतित्वमा  नगरपालिका काे सभा हलमा सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.