Websoft University

३० गते सुन्दरदुलारीमा सार्वजनिक सुनुवाइ हुने


शिव भट्टराई - मोरङ फागुन २७ गते । रातो तारा डट कम,
इन्द्रपुर र दुलाी मिलेर सुन्दर दुलारी नगरपालिका बने पनि
मेयर शिव ढकालले बजेट बिराटचोक तिर बढी दिएको भन्दै
बिरोध गर्न थाले छन।

सुन्दरहरैचामा बस्दै आएका राजनीति कर्मी साथै समाजसेवी भोला भट्टाराई,रबिन्द्र आचार्य लगायतले दिएको जानकारी अनुसार यही ३० गते हुने सार्वजनिक सुनवाइमा बिबाद गर्ने गर्ने बताएका छन।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.