Websoft University

न्यूपेगाेडाकाे बिदाई


गाेपाल काफ्ले -पथरी,चैत २  गते । रातो तारा डट कम,
माेरङ पथरीशनिश्चरेमा रहेकाे श्री न्यूपेगाेडा अावसिय अग्रेजी माध्यमिक बिध्यालयले अाफ्ना एस ई ई परीक्षा दिन लागेका बिध्याथीहरुलाई बिधाई गरेकाे छ ।

चैत ८ गते देखि सुरु हुने एस ई ई मा सामेल अाफ्ना बिध्याथीहरुलाई बिध्यालय परिसरमा शुक्रबार एक कार्यक्रम बिच बिधाई गरेकाे हाे । एस ई ई परिक्षामा  २५ जना बिध्याथी सहभागी रहेका छन ।

 २६ बर्ष देखि निरन्तर शिक्षा क्षेत्रमा लागि परेकाे संस्थाले अाफुलाई अग्रस्थानमा राख्न सफल रहेकाे छ  । उक्त सस्थाका बिध्याथीहरुले बाहिर गएर पनि पहिलाे स्थानमा रहेकाे बिध्यालयकाे दाबि छ ।

 बिध्याथीकाे तर्फ बाट एलिस खतिवडा र समीक्षा श्रेष्ठले बिध्यालयले यहाँ  सम्म ल्याईपुर्याएकाेमा धन्यबाद दिदै १३ बर्षकाे अनुभवसुनाउदै भावबिहिल भएका थिए । बिध्यलका तर्फबाट प्रिन्सिपल टीका दंगालले  १३ बर्ष सम्मा हामी बिच जस्ताे संबन्ध थियाे त्यस्ताै रहिरहाेस भन्दै बिध्याथीहरुकाे उज्जल भबिष्यमा कामना गर्नु भयाे ।

हिजाेकाे जस्ताे सुनाैलाे मैका हैन प्रतिस्पर्दाकाे समय भएकाले अाफ्नाे रुचि अनुसार अधि बढ्न सधै स्कुल सकरात्मक रहेकाे ढंगालले बताउनु भयाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.