Websoft University

प्रदेश नं १ का प्रदेश प्रमुखद्वारा शुभकामना आदानप्रदान


विराटनगर, फागुन १७ गते  । रातो तारा डट कम, होली पर्वको शुभअवसरमा विराटनगरस्थित प्रदेश नं १ का प्रदेश प्रमुखको कार्यालयले आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो ।

सो अवसरमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले कार्यक्रममा सहभागी हुनुभएका महानुभावसँग अबिर खेलेर टिका लगाएर,शुभ कामना आदान प्रदान गरेर होली पर्व मनाउनुभयो ।

उक्त अवसरमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेशका प्रमुख सचिव यादवराज कोइराला, प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, प्रदेशसभा सदस्यहरु, सञ्चारकर्मी, उद्योगपति, विभिन्न राजनीतिक दलका नेता, प्राध्यापकलगायतको सहभागिता थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.