Websoft University

पुर्वराजाा- रानी बिराटनगर आउने


कुमोद अधिकारी,चैत ५  गते सोमवार । रातो तारा डट कम,
पुर्वराज ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमल शाह विराटनगर आउने हुनु भएको छ । मुल स्वागत समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलनगरी सो कुराका जानकारी गराएको हो । चैत ११ गते पुर्व राजा विराटनगर आउन लाग्नु भएको हो ।

पुर्वराजाले विराटनगरमा रहेको काली मन्दीर , रामजानकी मन्दिर लगायत विभिन्न मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको मुल स्वागत समारोह समितिका अध्यक्ष  वल्लभप्रसाद दाहालले वताउनुभयो ।

पुर्व राजाले दिनको दिउसो २ वजे विराटनगर आउन लाग्नु भएको हो । कार्यक्रमलाई सफल वनाउन २ सय २५ जना मुल समारोह समिति समेत गठन गरिएको दाहालले वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.