Websoft University

गायक डिके बराइलीको ”टुटेको मन”मा नैनाले प्रेमलाई छोडेपछि भिडियो सहित

विराटनगर, फागुन २४ गते । रातो तारा डट कम,अमुल्य म्युजिकको  प्रस्तुतिमा डिके बराइलीको निकै उत्कृष्ट आधुनिक गित ”टुटेको मन ” बजारमा आएको छ  ।  नेपाली सुगम संगितको क्षेत्रमा परिचित हुदै गएका गायक डिके बराइलीले आफनो गितमा ”टुटेको मन ”बजारमा आउना साथ निकै चर्चाको शिखरमा रहेको छ  ।

प्रेमिकालाई अरुले नै आफनो हातबाट टुटाएर लग्दा उत्पन्न हुने समस्यालाई गितमा समावेश गरिएको छ ।मायाको वदलामा पिडाको आशँु दिने मायालुलाई सम्झदै प्रेमले आफनी प्रेम िभिडियोमा नेपाली कला क्षेत्रमा परिचित गायक तथा मोडल प्रेम घिमिरे , मोडल नैना वत्स्याल र उमेश लम्सालको अभिनय निकै प्रसंसा लायकका रहेको छ ।

गितमा महेन्द्र विश्वकर्माको उत्कृष्ट शब्द सिर्जना तथा विमल डाँगीको संगित संयोजन रहेको छ  । टुटेको मनमा जिवन्त अभिनय गराउनको लागी असोक विक को निर्देशन रहेको छ साथै गितको भिडियोलाई मनिस कार्किले सम्पादन गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.