Websoft University

सर्वदलिय बैठकमा कुरा नमीले पछि, माओवादी अव प्रतिपक्षमा बस्ने


बिराटनगर, फागुन २ गते । रातो तारा डट कम, आज फागुन २ गते १ नम्वर प्रदेशको राजधानी बिराटनगरमा बसेको सर्वदलिय बैठकमा नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, अन्तर गतका गृह समेतका मन्त्रालय वा अर्थ मन्त्रालय माग गरे अनुसार भाग वण्डा कुरा नमिले पछि बैठक स्थगित भएकोेहो ।

उक्त सर्वदलिय बैठकमा एमालेले दलिय छफलमा चासो नदेखाए पछि आजको बैठक बिना निस्कर्ष स्थगित भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.