Websoft University

राइले पनि भौतिक पूर्वाधार बिकास मन्त्रालय दाबी गरे

बिराटनगर,फागुन २ गते । रातो तारा डट कम, क.राम कुमार राई,नेकपा (माओवादी केन्द)का पोलिट व्यूरो सदस्य तथा २०६४ सालमा संबिधान सभा सदस्यमा निर्वाचित व्याक्ति हुन क. राम कुमार राई, पासाङ खोटाङ साकेला गाउँपालिका वडा नम्वर २ रतन्छा निवासी राईले १ नम्वर प्रदेशको खोटाङ प्रदेश सभा २ ख बाट निर्वाचित प्रदेश सभा सद हुन ।

१ नम्वर प्रदेशको राजधानी बिराटनगरमा आज उहाँ संग भेट हुदा कुरा कानीकै क्रममा (पासाङ)ले रातो तारा डट कम का सम्पादक संग भौतिक पूर्वाधार बिकास मन्त्रालय आफुले पाउने दाबी  गरेको बताउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.