Websoft University

१ नम्बर प्रदेशका सभामुखले शपथ लिए


विराटनगर,माघ २९ गते । रातो तारा डट कम,प्रदेश १ को सभामुखमा एमालेका प्रदिपकुमार भण्डारीले सोमबार दिउँसो ३ बजे शपथ लिएका छन् ।
प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङबाट सभामुख भण्डारीले शपथ लिएका हुन् । सभामुखमा एक मात्र मनोयन दर्ता भएकाले सोमबार दिउँसो १ बजे बसेको प्रदेश सभाको बैठकले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । 
बैठकले भण्डारीलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेपछि प्रदेश प्रमुखबाट सपथ ग्रहण गराएका थिए । शपथ ग्रहणमा सभामुख माननीय सांसद, दलका नता, संसद सचिवालयका कर्मचारी तथा पत्रकारहरुको उपस्थीति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.