Websoft University

प्रदेश नं. १ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय उदघाटन

विराटनगर,माघ २८ गते । रातो तारा डट कम, क्षेत्रिय वन निर्देशनालयको कार्यालयलाई प्रदेश नं. १  को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको, प्रदेश सचिव किशोर चन्द गौतमले एक कार्याक्रमका बीच उद्घाटन गर्नुभयो ।

सो मन्त्रालय उद्घाटन कार्यत्रममा प्रमुख जिल्ला अधिकारी, १ नं. प्रदेशका जिल्ला वन अधिकृतहरू, क्षेत्रिय वन निर्देशनालय, वन तालिम केन्द्रका कर्मचारीहरू, जिल्ला वनका कर्मचारीहरू समेतको सहभागीता रहेको थियो ।

सो मन्त्रालयमा प्रदेश सचिव १, रा.प.दि.(प्रा) ३, रा.प.तृ. (प्र) ३, रा.पा. तृ. (प्रा) ७, लेखा अधिकृत १, कानुन अधिकृत १, कम्प्युटर अधिकृत १, ना.सु(कम्प्युटर अपरेटर ५, लेखापाल १, रा.प.अन.प्रथम
(प्रा) ६, ह.स.चा(का.स. ५ गरि जम्मा ३४ जनाको दरवन्दी रहेको मन्त्रालयले जानकारी गराएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.