Websoft University

बेलकामा कृषि मेला समापन


बिराटनगर, माघ १९ गते । रातो तारा डट कम, बेलका नगरपालिकाले आफनो नगर क्षेत्र भीत्र यो वर्ष कृषि मेलाको आयोजना गरेको गरेकोछ । उक्त मेलाको आज एक समारोहका बिच समापन गरिएको हो ।

कृषि मेलामा माटो को परिक्षण फलफुल तरकारी सागसब्जी र कृषि उत्पादनका बस्तुहरुको बिकृ बितरण र प्रदर्शन गरिएको थियो ।

मेला माघ १७,१८,१९,गते आज सम्म लागेको र आज उक्त मेलाको धन्यबाद सहित एक समारोहका बीच समापन गरिएको थियो ।

१ नम्वर प्रदेशका सांसद अम्विका थापा,उदयपुर जिल्ला समन्वय समितिका प्रमुख खडग परियार, जिल्ला कृषि बिकास कार्यालयका प्रमुखले पनि आ-आफना भनाइहरु राख्दै,समापन कार्याक्रममा कृषकहरु र कृषि मेलामा उपस्थित कृषकलाई धन्यावाद दिनु भएको थियो ।

कृषि मेलामा पहिलो दोस्रो तेस्रो हुने कृषकहरुलाई पुरस्कारको पनि व्यावस्था गरिएको जानकारी प्राप्त भएकोछ ।

कृषि मेला समापन कार्याक्रमको सभापतित्व बेलका नगरपालिकाकी उप मेयर राजकुमारी चौधरीले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.