Websoft University

मुसनी ऋषीदेवको जीवन गुजरा गर्न गारो भयो


शिव भट्टराई- मोरङ माघ १९  गते । रातो तारा डट कम,
सुन्दरहरैंचा नगरपालिका वडा नं. ४, बडहराको डम्पिङ साइटमा प्यारालाइसिस भएकी मुसनी ऋषीदेव भेटएकि
 छिन ।

मुसनी ऋषीदेव सानै उमेर बर्ष देखि प्यारालाइसिस भएर थलिएकी हुन । उनको हात नचले पछि खुट्टाले खाना खाने गरेकी, मुसनी ऋषीदेवका बाबु आमा सानैमा बितेकाले सानाबा सानिमाले हेर विचार गरिरहेका छन् ।

 बिरामीलाई बोकेर भीत्र बाहिर गर्नु परेको सानाबा सानीआमा  बताउछन् । लगभग अहिले उनी ३५-४० बर्षकि भएको कुरा उनको सानाबा सानीमाले बताएका छन् ।

खोलाको डिलमा बस्दै आएका  मुसनी ऋषीदेवका परिवारको दयनिय अवस्थामा भएले  गिट्टी कुटेर जिविको पार्जन गर्दै आएका छन् ।

खोला बन्द हुँदा उनिहरुलाई जिविको पार्जन गर्न धौधौ हुने गरेको सानिमाले रुदै बताइन । उनि भन्छीन हामीलाई सरकारले हेरिदियोस् र राज्यले अपाङ्गता भत्ता दिएता पनि त्यस्ले आफ्नु जीवन चलाउन नपुग्ने गरेको सानिमाको भनाइ रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.